राष्ट्रिय डिजिटल पूर्वाधार विकास गरिने, कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षामा जोड
काठमाण्डौं । सरकारले राष्ट्रिय डिजिटल पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डाटा सेन्टर, अन्तरसञ्चार माध्यम तथा सरकारी क्लाउड पूर्वाधारको विकास गर्ने भएको छ । डिजिटल सेवा विस्तार र सूचना...