निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ: पर्यवेक्षक
काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी र सुरक्षाका हिसाबले निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण देखिएको जनाएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आमनिर्वाचन...