बीमा बोर्ड र पञ्जिकरण विभागबीच सहकार्यका लागि समझदारीमा पत्रमा हस्ताक्षर
काठमाडौँ। स्वास्थ्य बीमा सेवालाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच सहकार्यका लागि समझदारी भएको छ। दुवै निकायबीच भएको सहमतिअनुसार राष्ट्रिय...