२७ कार्तिक २०८३, शुक्रबार
राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो, सर्वोच्चदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी
काठमाडौँ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली सरकारी सेवा प्रवाहसँग जोडिने क्रम तिब्र बनेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालसम्म १५ वटा सरकारी तथा सार्वजनिक निकायका सूचना प्रणालीसँग...