आगामी भदौदेखि शैक्षिक तथा पेसागत मागलाई लिएर आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
काठमाडौँ । नेपाल शिक्षक महासंघले आगामी भदौदेखि शैक्षिक तथा पेसागत मागलाई लिएर आन्दोलन गर्ने निर्णय गरेको छ। महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले आन्दोलनमा जानेसहित विभिन्न १५ बुँदे निर्णय गरेको हो।...