राष्ट्रिय पुरुष हक्कीको उपाधि त्रिभुवन आर्मीलाई
विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । सोमबार राति विराटनगरमा भएको खेलमा साबिक विजेतासमेत रहेको आर्मीले...