बाढी पहिरोको विपद्का कारण राष्ट्रिय पुस्तकालय दिवसको मूल समारोह स्थगित
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय पुस्तकालय दिवसको मूल समारोह स्थगित गरेको छ। मन्त्रालयले भदौ ११ गते जारी गरेको सूचनामा आगामी भदौ १५ गते आयोजना गर्ने तय भएको...