नवनिर्वाचित सांसदहरूलाई शपथमा औपचारिक वा सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन आह्वान
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूलाई आगामी चैत १२ गते शपथ ग्रहणको तयारी गरेको छ। सचिवालयले आज एक सूचना जारी गर्दै आगामी बिहीबार दिउँसो २ बजे शपथ...