भोटखोलामा पुग्यो राष्ट्रिय प्रसारण लाइन, किमाथांका नाकाको पूर्वाधारमा थप आधार
सङ्खुवासभा । चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरण आयोजनाअन्तर्गत निर्माण गरिएको संरचनामार्फत पहिलो चरणमा गाउँपालिकाको केन्द्र हटियासम्म विद्युत्...