२१ कार्तिक २०८२, शुक्रबार
‘राष्ट्रिय बृहत आर्थिक बहस’ आयोजना गर्दै उद्योग वाणिज्य महासंघ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौँमा ‘राष्ट्रिय बृहत् आर्थिक बहस’ कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वरप्रसाद खनाल,...