१३ कार्तिक २०८३, शुक्रबार
वास्तविक भूमिहीनको अधिकार सुनिश्चित गर्न संसदीय समितिको ध्यानाकर्षण
काठमाडौँ । भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि भूमि अधिकारका क्षेत्रमा क्रियाशील संघ-संस्थाहरूले प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, सामुदायिक...