राष्ट्रिय भेलाका लागि काँग्रेस संस्थापन इतरको ५५१ सदस्यीय मूल आयोजक समिति घोषणा
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहले पूर्व महामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ । शनिवार आयोजित सम्पर्क कार्यालय...