किसानको पहुँचमा उन्नत मकैको जात पुर्याउन मकैबाली अनुसन्धान कार्यक्रमले थाल्यो अभियान
काठमाडौँ। राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले यसवर्ष उन्नत प्रविधिको मकैको जात प्रवर्धन तथा प्रसार गर्न विभिन्न कार्यक्रम गर्ने भएको छ । कार्यक्रमले अनुसन्धान गरेर विकास गरेका उन्नत तथा स्थानीय विकसित मकैका...