आर्थिक वर्षको अन्तिम दिनसम्मै ‘सूत्र’ प्रणाली सुस्त, देशभरका स्थानीय तहको आर्थिक कारोबार प्रभावित
काठमाडौँ । देशभरका स्थानीय तहमा आर्थिक कारोबार सञ्चालनका लागि अनिवार्य रूपमा प्रयोग हुँदै आएको ‘सूत्र’ प्रणाली (स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली) प्रभावकारी रूपमा सञ्चालनमा आउन नसक्दा आर्थिक वर्ष २०८३/८४ को...