सुदूरपश्चिम प्रदेशलाई राष्ट्रिय महिला कबडी प्रतियोगिताको उपाधि
धनुषा । राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ को उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ । धनुषाको बटेश्वर गाउँपालिकामा यही मङ्सिर २३ गतेदेखि आयोजित सो प्रतियोगिताको शनिवार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले...