राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
काठमाडौँ । एक्स्ट्रीम इनर्जी ड्रिंक र नेपाल क्रिकेट संघ (क्यान) बीचको साझेदारीअन्तर्गत एक्स्ट्रीम इनर्जी ड्रिंकको लोगोंकित नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। क्यान र एक्स्ट्रीम इनर्जी...