लोकसेवाद्वारा उपसचिव र नवौँ तहका पदमा आवेदन आह्वान
काठमाडौँ। लोक सेवा आयोगले निजामती सेवा, स्वास्थ्य सेवा र राष्ट्रिय मानव अधिकार सेवातर्फका राजपत्रांकित द्वितीय श्रेणी एवं नवौँ तहका विभिन्न पदहरूमा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ। आयोगले ज्येष्ठता र...