बाढी-पहिरोले अवरुद्ध केरुङ जोड्ने राजमार्ग चीनले एक सातामै खोल्यो
काठमाडौँ । बाढी–पहिरोबाट अवरुद्ध नेपाल–चीन सीमाको केरुङ नाका जोड्ने चीनतर्फको जी–२१६ राष्ट्रिय राजमार्ग करिब एक सातामै पुन: सञ्चालनमा आएको छ। अगस्ट २६ को विनाशकारी विपद्ले चीनको तिब्बतस्थित केरुङ नाकातर्फ जाने...