राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघमा डा. तिवारी
काठमाडौं । राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको तेस्रो महाधिवेशनले डा. उदयकिशोर तिवारीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ । सङ्घको यही असार ७ र ८ महाधिवेशनले नयाँ कार्यसमिति...