डिजिटल माध्यम र एआईसमेत समेट्दै सरकारले ल्यायो नयाँ राष्ट्रिय विज्ञापन नीति (पुर्णपाठ)
काठमाडौँ । सरकारले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउने उद्देश्यसहित ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ सार्वजनिक गरेको छ। मन्त्रिपरिषदबाट स्वीकृत उक्त नीतिले परम्परागत विज्ञापन प्रणालीसँगै पछिल्लो समय तीव्र रूपमा विस्तार...