‘विज्ञापन बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध’ : मन्त्री डा. तिमिल्सिना
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताएका छन् । राष्ट्रिय...