लक्ष्मीपूजाको साँझ विद्युत् माग एक हजार ८१३ मेगावाट, ५८७ मेगावाटभन्दा बढी निर्यात
काठमाडौँ । यस वर्षको लक्ष्मीपूजाको साँझ राष्ट्रिय विद्युत् प्रणालीमा उच्चतम माग एक हजार ८१३ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा विद्युत् माग उक्त...