राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित
काठमाडौँ । राष्ट्रिय सभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई प्रतिनिधि सभाबाट भएका संशोधन स्वीकार गर्दै सर्वसम्मत रूपमा पारित गरेको छ। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले...