जोखिम बढी भएको स्थानमा रातिको समयमा गाडी चलाउन नपाइने
काठमाडौँ । सरकारले विपदबाट हुने जोखिम न्यूनीकरण गर्न स्थानीय एफएम तथा सामाजिक सञ्जालहरूमा सूचना दिने भएको छ। राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को आइतबार बसेको बैठकले स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम...