राष्ट्रिय शहीद तथा शान्ति स्मारकको काम वन मन्त्रालयमार्फत
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका– ४ मा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति स्मारकको काम अब वन तथा वातावरण मन्त्रालयबाट कार्यान्वयनमा अघि बढ्न भएको छ । साविकमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत...