रु एक करोडसम्म धरौटी राख्नुपर्ने प्रावधान अव्यवहारिक : राष्ट्रिय शैक्षिक परामर्श सङ्घ
भक्तपुर । राष्ट्रिय शैक्षिक परामर्श सङ्घ (नेका)ले शैक्षिक परामर्श सेवा व्यवसाय सञ्चालन गर्न रु एक करोडसम्म धरौटी राख्नुपर्नेलगायतका प्रावधान अव्यवहारिक भएको भन्दै खारेज गर्न माग गरेको छ । विश्वको कुनै...