नासोले पायो आइएयूको राष्ट्रिय सदस्यको मान्यता
काठमाडौँ। नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) लाई ईन्टरनेशनल एष्ट्रोनोमिकल युनियन (आइएयू) को राष्ट्रिय सदस्यको मान्यता पाएको छ । नासोका अध्यक्ष सुरेश भट्टराईले लामो समयको अथक प्रयास पश्चात् खगोल विज्ञानको सर्वोच्च संस्था...