भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सरकारले सार्वजनिक गर्यो राष्ट्रिय सदाचार नीति (पुर्णपाठ)
काठमाडौँ । सरकारले भ्रष्टाचार, अनियमितता तथा नैतिक विचलन न्यूनीकरण गर्दै सार्वजनिक प्रशासनमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले ‘राष्ट्रिय सदाचार नीति, २०८३’ सार्वजनिक गरेको छ। असार १८ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त...