समीक्षा र रञ्जु दर्शनालाई रास्वपामा केन्द्रीय सदस्यसरह हैसियत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज एकता घोषणा हुँदैछ । कुनै पनि पदीय बार्गेनिङबिना निशर्तरुपमा विवेकशीलको नेतृत्व रास्वपाका समाहित हुन लागेको दुवै पक्षका नेताहरूले बताएका...