जेन जेड प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल, ऊर्जा मन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा...