कर्मचारीले सम्पत्ति विवरण बुझाउने यस्तो छ नयाँ व्यवस्था
काठमाडौं । राष्ट्रिय सर्तकता केन्द्रले कर्मचारीको सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था गरेको छ । संघीय संरचनाअनुसार केही कार्यालय थप भएका र पुराना केहीको सम्पत्ति विवरण बुझाउने ठाउँ परिवर्तन गरिएको छ ।...