गृहमन्त्री अर्यालद्वारा राष्ट्रिय सहिद पार्कको अवलोकन, जेन जेड सहिदका नामावली राख्नेबारे छलफल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले गोकर्णेश्वरस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक’ पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् । आज उनले पार्कमा राखिएका सहिदको नामावली, पार्कको समग्र वस्तुस्थिति र...