साइबर चुनौती र एआई जोखिमबारे केन्द्रित राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सम्पन्न
काठमाडौँ । जंगी अड्डामा आयोजित छैटौँ संस्करणको ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी-२०८३’ सम्पन्न भएको छ । बुधबार सम्पन्न एकदिने गोष्ठीको समापन प्रधान सेनापति महारथी अशोक राज सिग्देलले गरेका हुन् । सूचना...