रौतहट तनावबारे केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाडौँ । सिंहदरबारस्थित गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ । बैठकमा मधेश–तराईमा देखिएको जातीय, धार्मिक, र निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयले जनाएको...