प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनका क्रममा उठाउनुपर्ने मुख्य विषयवस्तुका बारेमा...