नेपाल प्रहरीका लागि रासन सुविधा वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले नेपाल प्रहरीका कर्मचारीलाई उपलब्ध गराइँदै आएको रासन सुविधामा वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले रासन स्केल तथा दैनिक भत्तासम्बन्धी व्यवस्था परिमार्जन...