रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र
तनहुँ । कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्रयोगको बढ्दो क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (आइपिएम) सिकाएको छ । कृषि ज्ञान केन्द्रका सूचना...