रास्वपा-विवेकशील साझा एकीकरणले पायो कानुनी मान्यता, राजपत्रमा प्रकाशित भयो सूचना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र तत्कालीन विवेकशील साझा पार्टीबीच भएको राजनीतिक एकीकरण प्रक्रियाले औपचारिक कानुनी मान्यता प्राप्त गरेको छ। निर्वाचन आयोगले एकता सम्बन्धी विवरण राजपत्रमा प्रकाशित गरेसँगै उक्त...