मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी रास्वपाले गर्यो निष्कासन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । रास्वपाको केन्द्रीय समितिको आज(मंगलबार) बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने...