शिक्षामन्त्रीलाई राहत शिक्षकले बुझाए सेवा-सुरक्षा सुनिश्चिततासहित ६ बुँदे मागपत्र
काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल समक्ष ६ बुँदे मागसम्बन्धी पत्र बुझाएको छ। केन्द्रीय समितिका अध्यक्ष नवीन सिंह धामीले बुधबार पठाएको उक्त पत्रमार्फत राहत...