रास्वपा कपिलवस्तुका संगठन प्रमुख भट्टराई प्रहरी नियन्त्रणमा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् । बाणगंगा नगरपालिका ८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका...