देउवाले भने-‘अब मेरो राजनीतिबाट रिटायर्डको बेला भयो’
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिबाट रिटायर्ड हुने समय आइसकेको भन्दै पार्टीलाई एकताबद्ध बनाउन आफू केन्द्रित रहेको बताएका छन् । काँग्रेसका स्वर्गीय नेता श्यामकृष्ण प्रधानकी...