आफ्नो सिफारिसविरुद्धको रिट दर्ता विषयमा टिप्पणी गर्न प्रस्तावित प्रधान न्यायाधीशद्वारा अस्वीकार
काठमाडौँ । सर्वोच्च अदालतमा आफ्नो सिफारिसविरुद्धको रिट दर्ता नभएको विषयमा प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माले विस्तृत प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । संसदीय सुनुवाइ समितिमा जारी छलफलका क्रममा...