त्रिपुरेश्वरमा बसमा आगलागी, चालक गम्भीर घाइते
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन्। त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७१ नम्बरको बसमा आगलागी भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी...