भोटेकोशी-त्रिशूली बाढीको रिपोर्टिङ गर्न विदेशी पत्रकारले विशेष परिचयपत्र लिनुपर्ने
काठमाडौँ। भोटेकोशी र त्रिशूली नदी आसपासका बाढी प्रभावित क्षेत्रमा समाचार संकलन गर्न चाहने विदेशी सञ्चारमाध्यमका पत्रकारले सूचना तथा प्रसारण विभागबाट प्रेस एक्रिडिटेसन तथा पत्रकार परिचयपत्र लिनुपर्ने भएको छ। विभागले बिहीबार...