विनोद चौधरीले गरे ३ वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’ सार्वजनिक
काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)( १) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरीले अघिल्लो...