मन्त्री चौधरी र विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशककाबिच शिष्टाचार भेट
काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री माननीय गिता चौधरी र नेपालस्थित विश्व खाद्य कार्यक्रमका प्रतिनिधि तथा राष्ट्रिय निर्देशक रियाज लोधीबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको हो । भेटका...