रिलायन्स लाइफले गर्यो ४१ लाख मृत्यु दाबी रकम भुक्तानी
मङ्गलबारे । रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले इलाममा बुधवार मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बिमित प्रवीण चापागाईँको परिवारलाई इलाम सदरमुकाममा एक कार्यक्रमबिच ४१ लाख ७५ हजारको चेक हस्तान्तरण गरिएको...