रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि बिक्री खुला
काठमाडौँ। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सार्वजनिक निष्कासन गर्न लागेको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये...