रुकुमकोटलाई सदरमुकाम तोक्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगे रुकुमपूर्वका सांसद
काठमाडौँ । सरकारले रुकुमपूर्वको सदरमुकाम रुकुमकोट तोकेको निर्णयविरुद्ध यहाँबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित सांसदहरुले गम्भीर असहमति जनाएका छन् । उनीहरूले सरकारको यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनः रिट दर्ता...